भूकम्पको लागि काठमाडौंमा खुल्ला स्थान

on Saturday, January 28, 2017
नेपाल संसारकै उच्च भूकम्पीय जोखिम भएका स्थान मध्ये ११ नम्बरमा पर्छ भन्ने कुरा अब धेरैलाई कण्ठ भईसकेको छ | अनि, बैसाख १२ गते गएको भूकम्पको परकम्पनले अझै सम्म हल्लाई रहेको जस्तो लाग्छ | पोखरा भन्दा पश्चिमको क्षेत्रमा लामो समय देखि जमिन मुनि शक्ति संचय भैरहेको र त्यसको निकास नभएको कारण कुनै पनि बेला उक्त स्थानमा शक्तिशाली भूकम्प आउन सक्ने अनुमान भूगर्भविद्हरुले गरेका छन् |